के बन्दुकको आड़मा चुनाब गर्नु नै सक्षमता हो ?

नारायण गाउँले । सङ्घीयता भएका देशमा स्थानीय र प्रादेशिक चुनाब एउटै मितिमा हुनुपर्छ भन्ने हुँदैन । भारतमैं पनि सबै प्रदेशको चुनाब सँगै हुँदैन । कुनै एउटा प्रदेशका कारण सबै प्रदेशमा चुनाब रोक्नु जायज हुँदैन । बीस वर्ष हुन नसकेको चुनाब बीस हप्ता अघि या पछि हुँदैमा आकाशै खस्ने या प्रचार गरिएझैँ देशै डुब्ने भन्ने हुँदैन … Continue reading के बन्दुकको आड़मा चुनाब गर्नु नै सक्षमता हो ?